दमक/ नयाँ बर्षको अवसर पारेर आन्तरिक पर्यटकहरुको नयाँ गन्तव्य बनेको झापाको कमल ५ स्थित रिभर भ्यू हेरिटेज एण्ड रिसोर्टको २ दिनमा करिब एक लाख भन्दा बढी सर्वसाधारणले अवलोकन गरेका छन ।वैशाख १ र २ गते सो संख्यामा आन्तरिक पर्यटकहरु रिसोर्ट भित्रका मनोरम दृश्यको अवलोकनका लागि आएका सञ्चालक रुद्र कार्कीले बताए । रिसोर्ट भित्र बालबालिकादेखि युवा युवती र बृद्धबृद्धा सम्मका लागि मनोरञ्जनको व्यवस्था मिलाइएको छ ।रिसोर्टमा पहिलो दिन लागेको भिडलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । पहिलो दिन चर्चित गायिका इन्दिरा जोशीले प्रस्तुति दिएकी थिइन भने शुक्रबार युवा पुस्ता माझ लोकप्रिय गायिका मेलिना राईको प्रस्तुति रहेको थियो ।७ बैशाखमा चर्चित गायक प्रमोद खरेलका साथमा सो रिसोर्टमा रात्री भोज गर्न सकिनेछ । रिसोर्ट भित्र सेल्फी खिच्न र मनोरञ्जनका अन्य सामाग्रीहरु समेत राखिएकाले आन्तरिक पर्यटकहरुको भिड लागेको हो । त्यहाँ मनोरञ्जनका साथै खाने कुराका विभिन्न परिकारहरु पारिवारिक रमाइलोका साथमा लिन सकिने जनाइएको छ । एक लाख भन्दा बढी सिसाका बोतलको प्रयोगबाट बनाइएको बोतल हाउस, विभिन्न कलाकृतिहरु त्यहाँका आकर्षण हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah