केबि महरा/ काठमाडौ : लोक गायिका तथा सर्जक शितल शर्माले निक्कै धमाकेदार प्रस्तुती सहितको ‘पिरतिमा ए प्लस’ बोलको गित बजारमा ल्याएकी छिन् ।
थुप्रै सामाजिक कार्यमा समेत योगदान पुर्याउन सफल गायिका शितल शर्माले मायाँ पिरतिका कुराले मनै लोभ्याउने जादु सहितको निकै लोकप्रीय भाकाको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
पिरतिमा ए प्लस बोलको गितमा बैकुण्ठ महत र शितल शर्मा स्वयम् को आवाज रहेको छ भने
अन्जली अधिकारी तथा अर्जुन गौतमको बब्बाल नृत्य समेत रहेको छ ।
म्युजिक भिडियो पृस्मा रेकर्डिङ स्टुडियोले गरेको हो । तल भिडियो हेर्नुहोस:



