वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।गत चैत २९ गते अस्पतालमा भर्ना भएका वीरगज महानगरपालिका – १४ बहअरीका ५७ वर्षीया पुरुषको उपचारकै क्रममा राति १२ः४८ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिनुभयो ।कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत चैत्र २९ गते पिसिआर परिक्षणमा पोजेटिभ रिर्पोट आएपछि सोहि दिन उनलाईं बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उनी केहिदिन अघि भारतबाट आएका थिए । उनी ह्दय सम्बन्धी रोगले ग्रसीत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah