काठमाडौं । भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गईरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख १५ हजार ८०२ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख २४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २१ सय २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण भारतमा १ लाख ८४ हजार ६७२ जनाको मृत्यु भइसकेको छ ।
-लोकपथ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah