भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । आज शुक्रवार पालघर जिल्लाको विरारस्थित विजय वल्लभ अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको हो । मृत्युहुने सबै कोरोना संक्रमित रहेका छन् ।

बिहान साढे तीन बजे भएको सो आगलागीमा परि १७ जना घाइते भएका छन् । आगलागीबाट घाइते बिरामीको नजिकको अर्को अस्पतालमा सारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आगो बिहान करिब ५ बजे नियन्त्रणमा आएको समाचारमा जनाइएको छ । त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाबारे छानबिन गर्न आदेश दिएका छन् ।

यसअघि बुधवार महाराष्ट्रको नासिकस्थित जाकिर हुसेन अस्पतालमा अक्सिजनको अभावहुँदा २२ जनाको मृत्यु भएको थियो ।
-लोकपथबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah