दाङ, २८असोज । नक्कली नोट छाप्ने मेसीन सहित रुकुममा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोतामकोट गाविस ९ घर भइ हाल मुसीकोट नगरपालीका १ निबासी ३४ बर्षका जुनबहादुर बोहरा र झुलाघाट गाविस ६ निबासी १९ बर्षका खिम देवकोटा (डिभाइडर) रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख अंगुर जीसीले जानकारी दिए ।

बोहराका छोराले एक हजारको नोट लिएर स्थानिय पसलमा स्याउ किनेर खाए पछि घटनाको रहस्य खुलेको हो । ‘एक हजारको रुपैयाँ चोरेर स्थानिय पसलमा स्याउ किनेर बच्चाले खाए छ,’ ‘प्रहरी प्रमुख जिसीले भने’ ‘पछि शंका लागेर पसलवालाले प्रहरीलाई खबर गरे पछि घटनाको बारेमा थाहा भयो ।’

घटनापछि प्रहरीले बालकलाई पक्राउ गरी सोधपुछ गरेका थिए । छोरा पक्राउ परेको थाहा पाएपछि बोहराले घटनाबाट बच्न ३ लाख ८५ हजार नक्कली नोट जलाएर नष्ट गरेको प्रहरीले जानकारी दिएको छ । ती सबै नोट एक–एक हजारका रहेको प्रहरी प्रमुख जिसीले बताए । प्रहरीले जंगलमा लुकाएको प्रिन्ट मेसीन पनि बरामद गरेको छ । पक्राउ परेका दुवैजनलाई खोटा चलन सम्बन्धि मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah