काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर शुल्क दुई हजार रुपैयाँभन्दा बढी नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी प्रयोगशालामा एक हजार रुपैयाँ र निजी प्रयोगशालामा २ हजार रुपैयाँ तोकिएकोमा केही प्रयोगशालाले त्यसभन्दा बढी नलिएकाले कुनै पनि बहानामा थप शुल्क नलिन भनेका हुन् । मन्त्रालयले तोकिएकोभन्दा बढी शुल्क लिनेलाई परीक्षणको सूचीबाट हटाउने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय