काठमाडौं। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी अवार्डका लागि मनोनयनमा परेका छन्। आईसीसीले आज सार्वजनिक गरेको मनोनयनमा कुशलसहित पाकिस्तानका बाबर आजम र फखर जमान परेका छन्। नेदरल्यान्डस् र मलेसियासम्मिलित त्रिकोणात्मक शृङ्खलामार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटमा डेब्यू गरेका कुशलले लगातार तीन सहित ४ अर्धशतक बनाएका थिए। उनी ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रीकेटको ब्याटिङ वरीयताको ६१ औं स्थानमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah