मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन भगवानको कृपादृष्टिले राम्रो रहनेछ। विवाह उत्सुकले जीवनसाथी मिल्ने योग रहेको छ। सामाजिक रूपले प्रसिद्दि प्राप्त गर्नुहुनेछ। व्यापारमा लाभ मिल्नेछ। भ्रमान्को आयोजन गर्नुहुनेछ। मध्यान्नपछि मानसिक एकाग्रतामा कमी आउन सक्ला। स्वास्थ्यमा समस्या आउन सक्छ। आफन्तसँग मतभेद खडा हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कुनै पनि प्रकारको मानसिक भारबाट मुक्त हुनुहुनेछ । शारीरिक रूपले स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक जीवनमा पनि आनन्द र सन्तुष्टि अनुभव गर्नुहुनेछ। तपाईंले व्यापारमा प्रसिद्धि प्राप्त गर्नुहुनेछ। साथै तपाईको कामको चर्चा हुनेछ। मध्यान्नपछि नयाँ कार्यको आयोजन गर्नुहुनेछ। व्यापारमा लाभ हुनेछ र श्रीमती र छोराले पनि लाभ उठाउनेछन्। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन मिश्र फलदायी रहनेछ। स्वास्थ्यमा केही समस्या आउनेछ । व्यावसायिक स्थलमा उच्च अधिकारीको अप्रसन्नताले निराश अनुभव गर्नुहुनेछ। अधिक पैसा खर्च हुन् सक्ला। सन्तानको चिन्ताले सताउनेछ। मध्यान्नपछि कार्यमा सफलता मिल्नेछ। व्यापारमा अनुकुल वातावरण रहनेछ। व्यापारमा पदोन्नति हुने योग रहेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन शान्त र प्रफुल्लित राख्नको लागि ईश्वरको नाम-स्मरण, आध्यात्मिक पठनको प्रवृत्ति नै एकमात्र उपाय रहेको छ। रिसलाई नियन्त्रणमा राख्नुहोला। अनैतिक कार्य र नकारात्मक विचारबाट टाढा रहनुहोला। धन सम्बन्धि समस्या रहनेछ। मध्यान्नपछि शारीरिक स्वस्थ र मानसिक स्वस्थ अनुभव गर्नुहुनेछ। व्यवसायिक स्थलमा उच्चअधिकारीबाट सम्हालेर रहनुहोला। विदेशवासी बस्ने आअफ़न्तबाट समाचार प्राप्त हुनेछ। कसैसँग वाद-विवाद वा उग्र चर्चामा नउत्रिनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)


स्वास्थ्यको दृष्टिले प्रसन्न र आनन्दित रहनुहुनेछ। मित्र तथा आफन्तसँग घुम्न जानुहुनेछ। सामाजिक रूपले सम्मान प्राप्त हुनेछ। सहकर्मीसँग सकारात्मक चर्चा हुनेछ। मध्यान्नपछि मानसिक रूपले शिथिल अनुभव गर्नुहुनेछ। पारिवारिक वाद-विवादबाट बच्नुहोला। अधिक खर्च हुनाले आर्थिक कष्ट अनुभव गर्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको स्वभावमा केहि अधिक संवेदनशीलता रहनेछ। कार्य सफलताको कारण मानसिकरुपले प्रफुल्लित रहनुहुनेछ। माईतबात शुभ समाचार प्राप्त गर्नुहुनेछ। शारीरिक र मानसिक रूपले प्रसन्न अनुभव गर्नुहुनेछ। पारिवारिक सुख-शान्ति बनिरहनेछ। प्रत्येक कार्यमा मनोबलको दृढता र आत्मविश्वास छल्किनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)


बौद्धिक शक्तिले लेखन कार्य र अन्य सिर्जनात्मक कार्य गर्न अगाडी बढ्नुहुनेछ। विचार शीघ्र परिवर्तन हुनाले मानसिक रूपले स्वस्थ रहहुनेछैन। आकस्मिक खर्च हुने योग रहेको छ। मध्यान्नपछि कार्य- सफलता मिल्नाले मानसिक रूपले प्रसन्न रहनुहुनेछ। व्यवसायिक क्षेत्रमा सहकर्मीको सहयोग प्राप्त गर्नुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विधार्थीको लागि अनुकुल दिन रहेको छ। आँटीलो स्वभावले काम गर्दा समाधान हुनेछ। पैसा खर्च हुने योग रहेको छ। सरल आर्थिक योजना बनाउनु हुनेछ। मध्यान्नपछि वैचारिक स्थिरता रहनेछैन। नयाँ कार्यको प्राराम्भ नगर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक र मानसिक स्वास्थ्य आस्वस्थ रहनेछ। परिवारसँग भारम्न्को आयोजन गर्नुहुनेछ। मित्र र आफन्तसँग आनन्दपुर्वक समय सदुपयोग गर्नुहुनेछ। मध्यान्न पछि शारीरिक र मानसिक रूपले निराश अनुभव गर्नुहुनेछ। सौंदर्य प्रसाधन, घर सजावट र मनोरन्जन खरीद गर्न सक्षम हुनुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अधिक वाद-विवाद नगर्नुहोला। धार्मिक कार्यमा खर्च हुनेछ। परिवारसँग मनमुटाव नहोस् यस कुराको ध्यान राख्नुहोला। बोलीमा विशेष ध्यान राख्नुहोला। मध्यान्नपछि मन प्रफुल्लित रहनेछ। शारीरिक रूपले स्वस्थ रहनुहुनेछ। भाग्य वृद्धि हुने योग रहेको छ। प्रिय व्यक्तिसँग भेट हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सांसारिक विषयको सट्टा आध्यात्मिक विषय तर्फ झुकाव अधिक रहनेछ। कुनै नकारात्मक भावनालाई महत्व नदिएर मानसिक रूपले स्वस्थ रहनुहुनेछ। शारीरिक प्रफुल्लता र मानसिक प्रसन्नता दिनभर बनिरहनेछ। मध्यान्नपछि धार्मिक कार्यप्रति आकर्षित रहनुहुनेछ। विधार्थीको पढाईलेखाईमा अनुकूलता रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

पैसाको लेन-देन वा लगानी गर्दा सावधानीपुर्वक गर्नुहोला। कुनै कार्यमा ढिलाई नगर्नुहोला। अदालती कुरालाई लिएर ध्यान राख्नुहोला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। मध्यान्नपछि शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक र आध्यात्मिक प्रवृत्तितर्फ मन लगा लागिरहनेछ।
– बिगुल न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah