दमक/ झापाको दमकस्थित कोभिड उपचार केन्द्रमा मोरङ उर्लाबारीकी एक महिलाको मृत्यु भएको छ । हिजो एन्टिजेन पोजेटिभ भएपछि दमक कोभिड उपचार केन्द्रमा ल्याईएकी ४६ बर्षिया महिलाको मृत्यु भएको जनाईएको छ ।
स्वास्थ्य चौकी राजघाटमा उनको कोरोना परिक्षण भएको थियो । आज विहान करिब अढाई बजे ति महिलाको मृत्यु भएको बताईएको छ । प्रभावकारी न्यूज बाट साभार



