मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आर्थिक मामिला र लेन-देनको मुद्दामा सचेत रहनुहोला। विवादबाट बच्नुहोला। अन्यथा परिवारको सदस्यसँग झगडा हुन सक्ला। खानपिनमा सावधान रहनुहोला। तपाईको स्वास्थ्य खराब हुन सक्ला। स्वास्थ्य खराब हुन सक्छ। समयमा भोजन मिल्नेछैन। व्यर्थमा खर्च हुन सक्ला। घरमा तथा आफ्नो कार्यक्षेत्रमा सम्झौतामा रहँदा लाभदायक साबित हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन लाभदायक रहेको छ। शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुनेछ। पुरा समय ताजगी अनुभव हुनेछ। आफ्नो कलात्मकता र सिर्जनात्मकताको उपयोग गर्नुहुनेछ। आर्थिक मामिलामा योजना बनाउन सक्नुहुनेछ। परिवारसँग समय आनन्दपूर्ण रहनेछ। नयाँ कपडा वा घना खरिद गर्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बोलि र व्यवहारमा सावधानी अपनाउनुहोला। कुराकानी गर्दा केहि गलत धारणा हुन सक्ला। स्वास्थ्य खराब हुन सक्छ र विशेषगरी आँखामा समस्या हान सक्ला। खर्च हुन कसला। मानसिक चिन्ता बनिरहनेछ। कुनै प्रकारको अकस्मातबाट बच्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन लाभदायक साबित हुनेछ। पेसा र व्यवसायमा अनुकुल अनुकूल परिस्थिति हुनेछ। धन लाभ होला। मित्र विशेषगरी स्त्री मित्रबाट लाभ हुनेछ। साथीसँग भ्रमणमा जानुहुनेछ। प्रिय व्यक्तिसँग शुभ समय बिताउनुहुनेछ। आर्थिक योजना सफलतापूर्वक पूरा हुनेछ। विवाहोत्सुक युवक- युवतिको लागि विवाहको योग रहेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दृढ आत्मविश्वास र मनोबलबाट सबै कार्य सफलतापूर्वक पूरा गर्नुहुनेछ। व्यवसायको क्षेत्रमा बौद्धिक प्रतिभा देखाउनु हुनेछ। पेसामा पदोन्नतिको योग रहेको छ। तपाईको कामबाट उच्च पदाधिकारी प्रभावित हुनेछ। पिताको तर्फबाट लाभ मिल्नेछ। कार्य अत्यन्त सरलतापूर्वक पूरा गर्न सक्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन आनन्ददायक बित्नेछ। आर्थिक लाभ हुनेछ तथा विदेशबाट रहने आफन्तको समाचार मिल्नेछ। धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च हुनेछ। भाई- बहिनीबाट लाभ होला। विदेश जान इच्छुक व्यक्तिले अनुकूल अवसर पाउनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कामको आरम्भ नगर्नुहोला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। जसकारण नोक्सान हुन सक्छ। साथीको रुपमा लुकेको शत्रुबाट सावधान रहनुहोला। स्वास्थको ध्यान राख्नुहोला। गूढ विद्यातर्फ आकर्षण बढ्नेछ। धेरै कोसिस गर्दापनि मानसिक शान्ति प्राप्त हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको दिन पुरै तरिकाले आनन्दमा बित्नेछ। दैनिक कार्यबाट मुक्त भएर आफ्नो लागि थोरै समय निकाल्न सक्नुहुनेछ। मित्रसँग बाहिर जान हुनेछ। उत्तम भोजन मिल्नेछ र नयाँ वस्त्राभूषण प्राप्त हुनेछ। व्यापार र भागीदारीमा लाभ हुनेछ। सार्वजनिक क्षेत्रमा मान- सम्मान बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको दिन साबित हुनेछ। तपाईको स्वाआस्थ्य राम्रो रहनेछ। प्रसिद्द तथा आनन्द प्राप्त हुनेछ। कुटुम्बसँग आनन्द समय बिताउहुनेछ। प्रतिस्पर्धि र शत्रुबाट विजय मिल्नेछ। कार्यालायमा सहकर्मीको सहयोग मिल्नेछ। स्त्री मित्रसँग भेट हुनेछ। अधुरो कार्य पुरा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मानसिक रुपले अशान्त रहनुहुनेछ। कुनै पनि ठोस निर्णय नलिनुहोला। भाग्यले साथ दिनेछैन। निराशा अनुभव गर्नुहुनेछ। सन्तानको विषयमा चिन्ता रहनेछ। घरमा वृद्को स्वास्थ्य खराब हुन सक्ला। शारीरिक रुपले अस्वथ्यता अनुभव गर्नुहुनेछ। प्रतिस्पर्धिसँग वाद- विवादमा नपर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अत्यधिक संवेदनशील भएको कारण मानसिक बेचैनी र अस्वस्थता अनुभव गर्नुहुनेछ। यसकारण जिद्दीपन आउनेछ । सार्वजनिक रूपमा मानहानि नहोस् , यस कुराको ध्यान राख्नुहोला। वस्त्र र आभूषन खरिद गर्नुहुनेछ। विधार्थीले पढाईमा सफलता पाउनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

महत्त्वपूर्ण निर्णय लिनको लागि शुभ दिन रहेको छ। विचारमा दृढता रहनेछ। सिर्जनात्मक र कलात्मक शक्ति वृद्धि हुनेछ। साथी वा परिवारसँग भ्रमण हुन सक्ला। भाईबहिनीबाट लाभ मिल्नेछ। कार्य सफलताले मन आनन्दित रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah