ज्ञानेन्द्र कोइराला . बिदेशमा मात्र होइन नेपाली समाजमा पनि अहिले प्रयांक भिडियोको बिग बिगी छ , बाटोमा हिडिरहेका मानिसहरु लाई रोक्दै अहिले अनेकौ उटपट्याङ गर्दै पाइएको छ बिदेशी मुलुक बाट भित्रिएको प्रयांक भिडियो , कुनै पिन स्थानमा क्यामारा लुकाएर अरुलाई थाहा नदिने गरि भिडियो खिचिंन्छ र अन्त्य मा प्रयांक स्टारले क्यामारा देखाउछ र मान्छेहरूको प्रतिक्रया लिइन्छ । प्रयांकबाट केवल मनोरन्जन मात्र नभएर समाजमा गतिलो सन्देश पनि दिन सकिन्छ ।
नेपालमा पनि प्रायन्क भिडियो बनाउने धेरै प्रायन्क्स्टर हरूछन जसमध्ये नेपालका एक चर्चित प्रायन्क्स्टर हुन दीपक राज जोशी । भिडियो को लागि तल हेर्नुस् ।
https://youtu.be/YLU5QQ6Q3fY



