० दशकमा चर्चित बलिउड अभिनेत्री नीना गुप्ता पछि निर्माता र निर्देशकको रुपमा पनि सफल भइन् । उनी अहिलेसम्म पनि आफ्नो हट फोटोसुट, अफेयर, नयाँ सोच र अडानको कारण मिडियामा छाइरहन्छिन् र विवादमा पनि तानिन्छिन् ।

नीनाले सँधै फरक धारका फिल्म गरिन् र सफल रहिन् । उनी प्रसिद्ध क्रिकेटर भिभियन रिचार्ड्ससँगको प्रेम सम्बन्धको कारणले चर्चामा रहिन् । उनले विवाह नगरी आमा बनेर छोरी मसाबालाई जन्म दिइन् । यसलाई त्यतिबेलाको भारतीय समाजले पचाउन सकेन र उनको चर्को आलोचना समेत भयो । तर, उनी यस्ता कुराहरुलाई ध्यान नदिइकन अगाडि बढिन् । भिभियनले छोरीलाई आफ्नो नाम त दिए तर नीनालाई पत्नीको दर्जा दिएनन् ।

नीनाले ‘सिंगल मदर’ बनेर छोरीलाई हुर्काइन्, बढाइन् । अहिले उनी फेसन डिजाइनर बनेकी छिन् । पछि सन् २००८ मा नीनाले चार्टर्ड एकाउन्टेन्ट विवेक मेहरासँग विवाह गरिन् । नीना स्पष्टवक्ता हुन्, जसको असर उनको करियरमा पनि परेको छ । तर उनी यसबाट कत्ति पनि डगमगाइनन् ।

बलिउड नायिका नीना गुप्ताको पहिरनलाई लिएर सामाजिक संजालमा चर्चा शुरु भएको छ। फिल्मी क्षेत्रमा एक उमेरसम्म ग्ल्यामरस देखिन र टिकिरहन मेकअप र पहिरनको मेन्टेन अपरिहार्य जस्तै भएपनि धेरैजसोे…

एजेन्सी । बलिउड नायिका नीना गुप्ताको पहिरनलाई लिएर सामाजिक संजालमा चर्चा शुरु भएको छ।

फिल्मी क्षेत्रमा एक उमेरसम्म ग्ल्यामरस देखिन र टिकिरहन मेकअप र पहिरनको मेन्टेन अपरिहार्य जस्तै भएपनि धेरैजसो नायिकाहरु उमेर बढ्दै गएपछि आफ्नो फिटनेसमा ध्यान दिन छाड्छन्।

तर भारतीय अभिनेत्री नीना गुप्ता ६० वर्षको उमेरमा पनि उत्त्तिकै फिट र फेसनेबल मानिन्छिन् जती कम उमेरका नायिकाहरु लाई पन्नी यी नायिकाले फिट र फेसन मा प्रतिस्पर्धा गर्न सक्छिन।

हालै नीनाले एक फोटो इन्स्टाग्राममा शेयर गरिन् । जुन तस्वीरलाई लिएर धेरैले स्मार्ट र ग्ल्यामरस देखिएकी भन्दै उनको तारिफ गरेका छन् । नीनाले इन्स्टाग्राममा शेयर गरेको फोटोमा प्रिटेन्ड फ्रक लगाएकी छिन्।
यी नायिका अभिनयमा मात्र अब्बल मानिन्नन् समयसापेक्ष आफुलाई फिट राख्न समेत माहिर मानिन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah