प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १५३ जना सांसदको समर्थन रहेको दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ‌पुनः प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

ओलीले एमालेका राष्ट्रपति समक्ष १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन रहेको दाबी पेस गरेको सोतले जनाएको छ ।

त्इस्तै, विपक्षी गठबन्धन १४९ सांसदको हस्ताक्षरसहित कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्ने दाबी पेश गर्न शितल निवास पुगेको छ ।

दुवै पक्षको हस्ताक्षरको संख्या ३०२ पुगेको छ । जबकी सांसद अनुसार हस्ताक्षर कुल २७१ मात्र हुनुपर्ने हो । दुवै पक्षको आ आफनै दावीका बीच अब कसको हस्ताक्षर नक्कली भेरीफाइ गर्नुपर्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah