काठमाण्डाै – म्यानचेस्टर सिटीका स्टार खेलाडी सर्जिओ अग्युरो स्पेनिस क्लब बार्सिलोना जाने पक्का भएको छ । अग्युरोले आज बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बार्सिलोनाबाट लियोनल मेस्सीले क्लब छाड्ने सम्भावना रहेपछि उसले अग्युरोलाई अनुबन्ध गरेको हो । ३२ वर्षे अगुइरो झन्डै एक दशकदेखि सिटीमा रहेका थिए ।

अग्युराेले तीन सय ९० खेलमा दुई सय ६० गाेलका साथ सर्वाधिक गाेल गर्ने सर्वकालिक खेलाडी हुन् । म्यानचेस्टर सिटीका लागि उनकाे अन्तिम खेलमा शनिवार च्याम्पियन्स लिगकाे चेल्सीसँग हारेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah