काठमाडौं। डेनमार्ककी एक महिला पत्रकारले एक समाचार रिपोर्ट बनाउनको लागि आफैं एक व्यक्तिसँग शारीरिक सम्बन्धमा सरिक भइन् । शारीरिक सम्बन्धको क्रममै उनले ती व्यक्तिको अन्तरवार्ता लिइन् र त्यो अन्तरवार्ता रेडियोमा प्रसारण पनि भयो । यो अन्तरवार्ता प्रसारण भएपछि ती महिलाको आँटले देशैभरी तहल्का मच्चाएको छ । यो रिपोर्ट अहिले अत्याधिक चर्चामा छ र सामाजिक संजालमा भाइरल भइरहेको छ ।

डेनमार्कको पब्लिक सर्भिस ब्रोडकास्टसँग सम्बन्धित रेडियो ४ मा यो अन्तरवार्ता प्रसारण भएको थियो । डेलीमेलका अनुसार यो अन्तरवार्ता एक वयस्क क्लवमा रेकर्ड गरिएको थियो । लकडाउनमा छुट दिइएपछि क्लवहरु पुनः खोलिएका थिए र यी पत्रकार रिपोर्टिङका लागि गएकी थिइन् । डेनमार्कको रेडियो ४ की पत्रकार लुइस फिसरको यो अन्तरवार्ता सामाजिक संजालमा भाइरल भइरहेको छ । फिसरका अनुसार अन्तरवार्ताको क्रममा शारीरिक सम्बनध बनाउनको लागि उनलाई उनी कार्यरत मिडिया संस्थानले कुनै प्रकारको दबाब दिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah