एजेन्सी। बिहारको मंगेर जिल्लाकी एक महिलाको ज्या-न त्यतिबेला सं-कटमा पर्यो जतिबेला मध्यरातमा अचा-नक उनलाई एक ना गले बेर्यो। वि चित्रको आवाज सुनेपछि निन्द्राबाट ब्यूँ-झिएकी महिला आफ्नो शरीरलाई ना गले बेरेको देखेपछि उनको हो श उ ढ्यो। र ड रका कारण उनको आवाज पनि निस्किएन।

बिहारको मंगेर जिल्लाको इटहरी पंचा-यतको कल्याणटोला गाउँमा मनोज मण्डललकी पत्नी पुतुल देवीको शरीरलाई करिब डेढ घण्टासम्म नागले बेरेर राखेको थियो। राति सुतेको बेला एक स र्पले उनको बायाँ खुट्टालाई बेरेको थियो। जब आफूलाई अप्ठे-रो महशुस भएपछि उनको निन्द्रा खुल्यो र हेर्दा उनको हो श नै उ-ड्यो। त्यसपछि उनको परिवार र छिमेकी त्यहाँ पुगेर भगवानको नाम जप्न थाले। त्यसपछि सो स र्प आफैं त्यहाँबाट गयो।

ती महिलाका अनुसार उनी भूँयमा सुतेकी थिइन्। उनको खुट्टा झुलभन्दा बाहिर थिए। राति २ बजे आफ्नो खुट्टामा केही भएजस्तो लागेपछि उठेर हेर्दा बायाँ खुट्टा स र्पले बेरेको रहेछ। सा प देखेपछि महिलाले हात जोड्दै भगवानको नाम जप्न थालिन्।

पछि महिलाका छोराले सबैलाई आमाको खुट्टालाई स र्पले बेरेको सुनाए। त्यसपछि सबै छिमेकीलाई पनि यो विषयमा बताइयो। केही समयपछि गाउँले भेला भएर भगवानको नाम जप्न थाले। त्यसको डेढ घण्टापछि सा पले महिलाको खुट्टालाई छोडेर आफैं त्यहाँबाट भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah