मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईले सावधानीपुर्वक दिन बिताउनु पर्ने हुन्छ। कुनै कारण मन दुख्न सक्छ। आमाको स्वास्थ्यको चिन्ता रहनेछ। विद्यापार्जन गर्नको लागि दिन मध्यम फलदायी छ। स्वाभिमानमा ठेस नपुगोस् यस कुराको ध्यान राख्नुहोला। तपाईको दिन मानसिक तनाव र व्यग्रतापूर्ण रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको चिन्ता कम हुनेछ र उत्साह बढ्नेछ। मन प्रफुल्लित रहला। तपाई अधिक संवेदनशील र भावुक अनुभव गर्नुहुनेछ। तपाईको कल्पनाशक्ति पूर्ण रुपले साहित्य लेखनमा कुनै रचनाको सिर्जन गर्नुहुनेछ। रुचिपूर्ण भोजन मिल्न सक्छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन मिश्र फलदायी छ। थकान, व्यग्रता एव प्रसन्न अनुभव गर्नुहुनेछ। निर्धारित कार्य पूर्ण गर्न सक्नुहुनेछ। शुभेच्छक तथा मित्रसँग भेट होला। व्यवसायको स्थानमा उत्साह र प्रसन्न अनुभव हुनेछ। सहकर्मीको सहयोग मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन हरेक प्रकारले आनन्दित रहला। तन र मन दुवै दृष्टिले स्वस्थ र प्रफुल्लित रहनुहुनेछ। परिवार, आफन्त एवम् मित्रसँग सुख र आनन्द प्राप्ति होला। शुभ समाचार मिल्नेछ। वैवाहिक सुख र सन्तोष अनुभूति हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाई आफ्नो संवेदनशीलताको ख्याल राख्नुहोला। स्वास्थ्य सम्बन्धित विषयमा चिन्तित रहनुहुनेछ। चिन्ताको कारण शारीरिक, मानसिक स्वास्थ्य बिग्रन सक्छ। विदेशबाट समाचार मिल्न सक्छ। स्त्रीको मामिलामा सम्हालेर रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन लाभदायी छ । विविध क्षेत्रमा प्रसिद्दि तथा लाभ प्राप्त हुन्छ। धनप्राप्तिको लागि शुभ दिन छ। विशेषगरी स्त्री मित्रबाट लाभ होला। प्रियजनसँग भेट आनन्ददायी छ। व्यापारमा आय वृद्धि होला। कुनै रमणीय स्थल वा जलाशयमा पर्यटनको आयोजन हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन शुभफलदायी छ। तपाईको घर तथा कार्यालयमा सानुकूल वातावरण रहला। पेशा गर्ने व्यक्तिको लागि पदोन्नतिको अवसर रहेको छ। पारिवारिक जीवनमा हर्षोल्लासको वातावरण रहनेछ। घरायसी जीवनमा माधुर्य छाईरहनेछ। उच्च पदाधिकारीबाट प्रोत्साहन मिल्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक थकान, आलस्य र मानसिक चिन्ताको अनुभूति हुनेछ। व्यवसायमा बाधा उत्पन्न हुनेछ। सन्तानसँग मतभेद खडा हुन सक्छ। प्रतिस्पर्धिसँग वादविवादमा नउत्रिनुहोला। अनावश्यक खर्च बढ्न सक्छ। कुनै पनि महत्वपूर्ण निर्णय नलिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईले दिन सावधानीपूर्वक बिताउनु पर्ने हुन्छ। कुनै नयाँ कामको सुरुवात नगर्नुहोला। संवेदनशीलताको कारण मानसिक स्थिति व्याकुल रहन्छ। पानीबाट टाढा नै रहनु राम्रो हुन्छ। बोलचाल र व्यवहार गर्दा ध्यान दिनुहोला। निषेधात्मक कार्यबाट टाढा रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

विभिन्न कारणले व्यापारको विस्तृतीकरण हुनेछ। दलाली,आयोग, ब्याज आदि स्त्रोतबाट आय बढ्नेछ। धनलाभको योग छ। सन्तानको अभ्यासको विषयमा चिन्तित रहनुहुन्छ। तपाईको विचारको कारण दुविधा र अस्थिरता रहन सक्छ। विपरीत लिंगीय व्यक्तिसँग भेट होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्य सफलताको लागि शुभ दिन छ। सबै सम्पन्न कामको कारण सफलता प्राप्त हुनेछ। परिवारसँग शुभ समय बिताउनु हुन्छ। घरमा अनुकुल वातावरण रहला। तन-मनबाट प्रफुल्लित रहनुहुन्छ। कामको सम्बन्धमा पैसा खर्च होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाई काल्पनिक दुनियामा यात्रा गर्नुहुनेछ। विद्यापार्जन गर्नेले राम्रो प्रदर्शन गर्न सक्छन्। प्रेम गर्नको लागि शुभ दिन छ। पानीबाट टाढा नै रहनुहोला। स्वभावमा ध्यान राख्नुहोला। मानसिक सन्तुलन कायम राख्नुहोला। बिगुल न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah