पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ६ सय ९६ पीसीआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै मुलुकभर ६ लाख ४५ हजार २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमध्ये ५ लाख ५३ हजार ३४२ जना निको भएका छन् । शनिवारमात्रै ३ हजार ६ सय ६० जना संक्रमित निको भएका छन् ।

यस दिन ३४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah