काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको कोरोना परीक्षणमा खेलाडी र अफिसियल गरी २० जनाको रिपोर्ट पोजेटिभ देखिएको अनिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो ।

एन्फा प्रवक्ता किरण राईले २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे । खेलाडीहरुलाई कोरोना देखिएपछि एन्फाले बन्द प्रशिक्षण एक साता स्थगित गरेको छ ।

एन्फाले आज (बिहीबार) बाट टिममा बन्द प्रशिक्षण शुरु गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah