काठमाण्डौ – स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै रोमाञ्चक खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक-शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो । स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो ।

खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । स्विट्जरल्यान्डको लगातार तीन पेनाल्टी स्पेनका कीपरले रोकेपछि जार बेहोरेको हो ।

सेमिफाइनल प्रवेशका लागि आजै राति इटली र बेल्जियम खेल्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah