डिप्रेसनको सिकार रहेकी नायिका जेनी कुँवर मृतावस्थामा फेला परेकी छिन् । काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनको कोठाबाट सुसाइड नोट फेला परेको छ भने आफू डिप्रेसनको सिकार रहेको त्यसमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले जानकारी दिए ।
‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah