३० असोज, काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र घरेलु तथा साना उद्योग विकास समितिले विभिन्न २५ पदका लागि दरखास्त आह्वान गरेका छन् । आज छुट्टा-छुट्टै विज्ञापन प्रकाशित गर्दै दुबैं निकायले पदपूर्तिका लागि आवदेन मागेका छन् ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न १३ पदमा दरखास्त मागेको हो । प्रवन्धक, नायब प्रवन्धक, अधिकृत, कम्प्युटर अधिकृत, सहायक अधिकृत, प्रधान सहायक, बरिष्ठ कम्प्युटर सहायक लगायतका पदमा कोषले आवदेन मागेको छ । पदअनुसार शैक्षिक योग्यता फरक-फरक तय गरिएको छ ।

यसैगरी घरेलु तथा साना उद्योग विकास समितिले पनि विभिन्न १२ पदमा जागिर खुलाएको छ । निर्देशक, उपनिर्देशक, बरिष्ठ अधिकृत, शाखा अधिकृत, लेखा अधिकृत र लेखापला पदमा समितिले पदपूर्तिको लागि आवेदन मागेको हो ।
दुबै निकायले अबो ३० दिनभित्र दरखास्तका लागि समय दिएका छन् ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको विज्ञापन
nksk-vacancy
घरेलु तथा साना उद्योग विकास समितिको विज्ञापन
hidc-vacancy

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah