एजेन्सी।पति राज कुन्द्रा पोर्न फिल्म कारोबारको आरोपमा पक्राउ परेको केही दिनपछि बलिउड नायिका शिल्पा शेट्टीले मुख खोलेकी छन्।उनले इन्स्टाग्राम एउटा पुस्तकको तस्वीर शेयर गर्दै लेखेकी छन्, “म गहिरो श्वास लिन्छु, यो जानिजानी कि म जिउँदै छु र भाग्यमानी छु। मैले पहिला पनि चुनौतीको सामाना गरेको छु र भविष्यमा पनि चुनौतीको सामाना गरेर बाँच्नेछु।आज मलाई जीवनबाट कसैले पनि भड्काउन सक्दैन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah