राज कुन्द्रा केश: शिल्पासंग सोधियो यस्तो प्रश्न, रुदै भनिन ‘मेरो इमेजमा गहिरो धक्का लाग्यो’!
साउन ०९, २०७८SG

एजेन्सी, पो-नोग्राफी मामिलामा पक्राउ परेपछि शुक्रबार क्राइम ब्रान्चको टिमले राज कुन्द्रा र अभिनेत्री शिल्पा शेट्टीको बंगलामा पनि छापा मा-रेको छ। साथै क्राइम ब्रान्चले पो-नोग्राफी मामिलामा शिल्पा शेट्टीको बयान पनि दर्ता गरेको छ।

विश्वसनीय स्रोतको अनुसार बयान दिने क्रममा शिल्पा शेट्टी ३/४ पटक रोएकी थिइन्। शिल्पाले यस समय क्राइम ब्रान्चको टिमसंग सोधिन कि ‘तपाई बताउनुहोस कि राज कुन्द्राले यस्तो (पो-नोग्राफी) गरेको छ ?

यस समय शिल्पाले क्राइम ब्रांचको टिमसंग बताईन कि यस घटनाको कारण उनको इमेजमा गहिरो धक्का लागेको छ। साथै उनको हातबाट थुप्रै ब्रान्ड र कन्ट्रयाक्ट पनि बाहिरिएको छ।

यस समय क्राइम ब्रांचले विआन इंडस्ट्रीजमा शेयर होल्डिंगको हिस्सेदारीलाई लिएर राज कुन्द्रा र शिल्पा शेट्टीलाई २/३ पटक आमने-सामने बसेर सुधपुछ गरेको छ।

शिल्पा शेट्टी र राज कुंद्रासंग सोधिएको यो प्रश्न:

-के तपाईलाई हट शटको बारेमा थाहा छ? त्यसलाई कसले चलाउछ?

-तपाईलाई हटशटको भिडियो कन्टेन्टको बारेमा के थाहा छ?

-के तपाई कहिल्यै हटशटको काममा संलग्न हुनुहुन्छ? र कहिल्यै प्रदीप बक्शीसंग हटशटलाई लिएर कुरा भएको छ ?

-तपाई किन २०२० मा वियान कम्पनीबाट निक्लिनुभयो? जबकि कम्पनीमा पर्याप्त हिस्सेदारी थियो?

– के तपाईलाई वियान र क्यामरिन बीचको पैसा कारोबारको बारेमा थाहा छ?

– लन्डनमा पो-र्न भिडियोहरू पठाउन वा अपलोड गर्न थुप्रै पटक वियानको अफिस धेरै पटक प्रयोग भएको छ। के तपाईलाई यसको जानकारी छ ?

– के तपाईलाई राज कुन्द्राले के-के काम गर्नुहुन्छ ति सबै व्यवसाय अर्थात् कामबारे थाहा छ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah