काठमाण्डाै – जापानमा भइरहेकाे टोकियो ओलम्पिकमा चीनलाई पछि पार्दै जापान शीर्ष स्थानमा पुगेको छ । जापानले १५ स्वर्ण, चार रजत र पाँच कास्यसहित २४ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको चीनले १४ स्वर्ण, ६ रजत र नौ कास्यसहित २९ पदक जितेको छ । यस्तै १३ स्वर्ण, १४ रजत र १० कास्य गरी ३७ पदकका साथ अमेरिका तेस्रो स्थानमा छ ।

यस्तै आठ स्वर्ण, दुई रजत र १० कास्यका साथ २० पदकसहित अस्ट्रेलिया चौथो स्थानमा छ । रसियन ओलम्पिक कमिटी सात स्वर्णसहित २६ पदकका साथ पाँचौँ स्थानमा छ ।

यस्तै बेलायतले पाँच, दक्षिण कोरियाले चार, फ्रान्स र जर्मनीले तीन/तीन स्वर्ण पदक जितेका छन् । इटली, नेदरल्यान्ड्स, क्यानडा, हङ्गेरी, स्लोभानिया, क्रोएशिया र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् ।

ओलम्पिकमा स्विट्जरल्यान्ड, रोमानिया, ब्राजिल, चाइनिज ताइपेई, चेक रिपब्लिक, न्युजिल्यान्ड, जर्जिया, सर्बिया, अस्ट्रिया, हङकङ, ट्युनिशिया, इस्टोनिया, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, फिजी, इरान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah