काठमाडौँ / पूर्व मिस नेपाल श्रृंखला खतिवडा अध्ययनकालागी अमेरिका प्रस्थान गरेकी छिन् । खतिवडा हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।

खतिवडाको विदाईको लागी सिसन बानियाँ र परिवारका केही सदस्य विमानस्थल पुगेका थिए । आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले हावर्ड विश्वविद्यालयमा स्नातकोत्तरका लागि जान लागेको केही समयअघि बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah