भारतीय टेलिभिजनको हिट डान्स रियालिटी शो सुपर डान्सर च्याप्टर ४ मा एक निर्णायक शिल्पा शेट्टी देखिन छोडेकी छन् ।

पति राज कुन्द्रा पोर्नोग्राफी केसमा फसेपछि शिल्पा शोमा देखिन छाडेकी हुन् । उनले शोमा विशेष शैली अपनाएर दर्शकहरूलाई मनोरञ्जन दिने गरेकी थिइन् ।

शोका निर्माताहरू शिल्पाको स्थानमा सेलेब्रिटीहरूलाई बोलाइरहेका छन् ।

अब नयाँ एपिसोडमा सोनाली बेन्द्रे र मौसमी चटर्जीलाई गेस्ट जजका रूपमा बोलाउने तयारी गरिएको बताइएको छ ।

यी दुवै अभिनेत्रीले आआफ्नो फिल्मको सुपरहिट गीतमा प्रस्तुति दिनेछन् । उनीहरूले फिल्मी करीयरका रमाइला कुरा पनि सुनाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah