झापा। झापाली फुटबलका हस्ती तिलकबहादुर गुरुङको निधन भएको छ । बिर्तामोड नगरपालिका ३ निवासी ६६ वर्षीय गुरुङको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

उनी क्यान्सर रोगले पीडित थिए । पूर्व राष्ट्रिय रेफ्री रहेका गुरुङ झापा जिल्ला फुटबल सङ्घका संस्थापक सदस्य तथा पूर्व महासचिव हुन् । उनी बिर्तामोड फ्रेन्डस क्लबका संस्थापक पनि हुन् । बिर्तामोडमा फुटबल खेलको विकास गराउन उनको ठुलो योगदान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah