टेलिभिजन कार्यक्रम ‘जमाइ राजा २ ०’ बाट चर्चामा आएकी नायिका निया शर्मा फेरि एकपटक सञ्चार माध्यममा छाएकी छन् । उनको हट एण्ड बोल्ड अवतारका कारण उनी पुन: चर्चामा आएकी हुन् ।

उनको पछिल्लो बोल्ड भिडियो इन्टरनेटमा भाइरल भएको छ। यो भिडियो उनको फोटो सुटको समयको हो। कालो साडीमा निया निकै आकर्षक देखिएकी छन्। उनी निष्फिक्रीसँग विभिन्न आकर्षक पोज दिइरहेकी छन्।

नियाले यो भिडियो पोस्ट गर्दै क्याप्सन लेखेकी छन्, ‘मैले कहिले पनि कालो जादुमा विश्वास गरिनँ।’ तर उनको कालो पहिरनले भने फ्यानको मनमा जादु चलाएको छ।

सामाजिक संजालमा सक्रिय निया कयौंपटक आफ्नो पहिरन तथा स्टाइलको कारण नराम्रोसँग ट्रोलको शिकार समेत बनेकी छिन ।नियाले पछिल्लो समय समुन्द्रिय तटमा मस्ती गरिरहेको फोटो भिडियो सार्वजनिक गरेकी छिन।

नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उनले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी हुन् ।

उनी टेलिभिजन शो बाहेक विभिन्न अवार्ड वितराण समारोहमा पनि निकै सेक्सी प्रस्तुती दिएर चर्चामा रहने गरेकी छिन् । नियाको सुन्दरता र उनका सेक्सी अन्दाजको फोटोहरूले उनलाई यसको हकदार बनाएको हो ।

अभिनेत्री निया शर्माको नयाँ फोटोसुट चर्चामा छ । तस्वीरमा निया ब्रालेस छिन् । नियाको यो अवतार फ्यानहरुले निकै मन पराएका छन् । फोटोमा निया पिंक क्रप ज्याकेट, ह्वाइट रिब्ड जिन्समा निकै बोल्ड देखिएकी छिन् ।

नियालाई बोल्ड र खुला तस्वीरका कारण ट्रोल पनि गरिन्छ । तर, नियालाई यी आलोचनाले कुनै फरक परेको देखिँदैन । नियाको पछिल्लो समय पनि निकै आलोचना भएको थियो तर उनले त्यसलगत्तै झनै बोल्ड फोटो शेयर गरेकी थिइन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah