उपद्रो मच्चाउनेहरू कहाँ हुँदैनन् ? उडिरहेको विमानभित्र एक महिलाले चुरोट सल्काएर अन्य यात्रुको मुखमा धुवा उडाएको घटना अमेरिकाबाट सार्वजनिक भएको छ ।

अमेरिकाको फ्लोरिडामा जहाजभित्र चुरोट सल्काएर धुवा उडाएपछि विमानभित्र बबाल मच्चिएको थियो । पछि प्रहरी बोलाएर ती महिलालाई बाहिर निकालिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

हवाइ यात्रुमाथि खराब व्यवहार गरेको आरोपमा प्रहरीले ती महिलालाई पक्राउ गरेको छ ।

विमानमा यात्रा गरिरहेकी अर्की महिला यात्री ३१ वर्षीया एलेक्सा मजदालावीले ती महिला यात्रुले विमानभित्र चुरोट सल्काएर अन्य यात्रुमाथि उपद्रो गरेको आरोप लगाइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah