गैरआवासीय नेपाली संघ अमेरिका र अमेरिकी रक्षा मन्त्रालयबीच महामारी र आपत विपतको समयमा नेपाल र नेपालीलाई सहयोग गर्ने सहमति भएअनुरुप स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल पठाइएको छ।

सहमति भएको दुई सातामै गैर आवासीय नेपाली संघ ९एनआरएनए० अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पु¥याउने लक्ष्यकासाथ तीन करोड १६ लाख नेपाली रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो ।

शुक्रबार अमेरिकाको युटाह राज्यको साल्ट लेक सिटीबाट ४.८ टन बराबरको स्वास्थ्य उपकरण र सामाग्री लिएर अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय