सोमबार देशभरबाट २ हजार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ८ सय ९२ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय २ तथा ४ हजार ३ सय ४१ र एन्टीजेन परिक्षणका क्रममा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या ८ लाख ४४ हजार ४ सय ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ७ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ८ सय ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख १४ हजार ५२० संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ३५ लाख ८ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र ३३८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३९ लाख ६ हजार २९ वटा पिसिआर र ४ लाख ६५ हजार ८४० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah