काठमाण्डाै – भारतसँगकाे पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपालले एक गाेलकाे अग्रता लिएकाे छ । खेलकाे ३६ औँ मिनेटमा नेपालका अन्जन विष्टले गाेल गरेका हुन् ।
दुई वटा मैत्रीपूर्ण फुटबलका लागि भारत नेपाल आएकाे हाे ।
© 2026, All right reserved to Sawal Nepal