संखुवासभा केही दिनदेखि लगातार परेको वर्षाका कारण संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको सडक अवरुद्ध भएको छ।

अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्डको चिचिला गाउँपालिकास्थित दिदिङमा सडक अवरुद्ध भएको छ। बिहीबार राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्ड अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। पहिरो हटाउने काम भइरहेको उनले बताए।

छ्याङ्कुटी–दिदिङ खण्ड अवरुद्ध हुदाँ अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सवारी साधन बाटोमै रोकिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah