गोबिन्द गौतमको निर्देशनमा बन्ने चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त गरिएको छ।

मकवानपुर जिल्लाको चैनपुर स्थित राक्सिराङ भन्ने ठाउँमा एक समारोहबीच चलचित्रको मुहर्त गरिएको हो। चलचित्रको कथा पनि निर्देशकले गौतमले नै लेखेका हुन् ।

चेपाङ्ग समुदायको कथामा आधारित रहेर बन्न लागेको चलचित्रको छायांकन दशैं तिहार पछिबाट सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले बताए। सरीता ढुङ्गानाद्वारा निर्मित चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो। प्रशान्त तामाङ, सुनील थापा, सम्पदा बानियाँ लगायत कलाकारहरु चलचित्रका लागी अनुबन्धित भई सकेका छन् भने अन्य कलाकारहरु छनोटको क्रममा रहेका छन्।

राम शरण कोइराला चलचित्रका एसोसियट निर्देशक रहेका छन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहनेछ भने चलचित्रमा समाबेश हुने गीतको छनोट कार्य पनि भइरहेको काफ्लेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah