काठमाडौं, २ कात्तिक । बैंक तथा वित्तीय संस्थामा थप ऋण प्रवाह गर्न पैसा नभएपछि केही बैंकले कर्जा प्रवाह नै स्थगित गर्न थालेका छन् । पुँजी पर्याप्तता अनुपात कायम गर्न नसक्दा केही बैंकले दसैंअघिदेखि नै थप कर्जा पैवाहमा रोक लगाएको सम्बद्ध बैंकरहरुले बताए ।

आजको नयाँ पत्रिकामा खबर छ– बैंकरहरुले यसबारे औपचारिक रुपमा स्वीकार नगरे पनि विभिन्न कारणले कात्तिकअघि कर्जा दिन नसक्ने अवस्था रहेको प्रतिक्रिया दिएका छन् । करिब तीन साताअघिदेखि नै केही वाणिज्य बैंक र केही विकास बैंले थप कर्जा प्रवाह गर्न बन्द गरेको उनीहरुले जनाकारी दिए ।

बैंक तथा वित्तीय संस्थामा जम्मा हुने निक्षेपभन्दा बैंकले प्रवाह गर्ने ऋणको वृद्धिदर लामो समयसम्म उच्च हुँदा बंकले थप कर्जा लगानी गर्न नसक्ने अवस्था सिर्जना भएको हो । बैंकहरुले निक्षेप र पुँजीको ८० प्रतिशतसम्म मात्रै कर्जा लगानी गर्न पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah