नेपाली कथानक चलचित्र ‘टुल्की’को पहिलो पोस्टर सार्वजनिक भएको छ । चलचित्रको प्रचार स्वरूप पहिलो पोस्टर र टिजर सार्वजनिक गरिएको हो।

द पाल्म ग्रुप प्रा।लिको ब्यानरमा निर्माण भएको चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा उठान गरिएको छ।

लक्षण सुनारको कथा, देव जंग थापाको छायाँकन तथा निर्देशनमा बनेको चलचित्रमा आरपि कर्माचार्य र शेखर लामाले सयुक्त रूपमा लगानी गरेका छन्।

चलचित्रमा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।

झण्डै ९० लाख लगानी गरिएको यो चलचित्र नेपालमा भन्दा पहिले नेपाल बाहिरका विभिन्न मूलुकमा देखाउने तयारी रहेको निर्माण टिमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah