झापाको दमक वडा नंं ५ मा मत परिणाम आइरहदा माओबादी केन्द्रका मेयरका उम्मेदवार गगन पुरीलाइ केहि राहत मिलेको छ ।

राप्रपाका मेयरका उम्मेदवार राम थापा र काँग्रेस मेयर उम्मेदवार ढुण्डि भण्डारीले घाटा बेहोरेकाछन् । सबैभन्दा बढि फाइदा एमालेका मेयरका रोमनाथ ओलीलाइ भएको छ ।

अहिले करिब अन्तिम समयमा यस वाडको मत परिणाम हेर्दा नेकपा एमाले पहिलो, माओबादी केन्द्र दोश्रो, राप्रपा तेश्रो र काँग्रेस चौधो देखिएको छ ।

माओबादी केन्द्रलाइ चोधो बाट तेश्रोमा यस वाडले उचालेको छ । थापालाइ भने अन्य वाडमा जस्तो पनि यसमा सफलता नमिलेको पाईएको छ ।

वाडध्यक्षमा र वडा सदस्यमा मत नल्याएका एमाले बाहेकका पार्टीले मेयरमा राम्रो मत पाएकाछन् । पार्टीहरुको मत क्रस भएको यसले देखाएको छ ।

माओबादी केन्द्रका एक नेताका अनुसार अहिलेसम्म कुनै पनि वाडमा अपेक्षाकृत मत आएको छैन । तर ५ नम्बरमा केहि सन्तोषजनक मत आएको छ । अब यसरी नै मतान्तर बढाउने उसको आकलन रहेको छ ।

राप्रपाले यस्तो परिणाम भन्दा पनि आफ्ना लागि केहि सकारत्मक आउने अपेक्षा गरेको राप्रपाका एक नेताले बताए । अब आफूहरुको राम्रो मत आउने वाडहरु गणना हुने भएकाले यसले माथि उक्लने ति नेताको भनाइ छ ।

नेपाली काँग्रेसले शुरुवातदेखि नै सोचे अनुसार मत पाउन सकेको छैन । काँग्रेसले आफ्ना पकड रहेका वाडमा समेत त्यति धेरै राम्रो मत नपाएको बताउने गरेको छ ।
वडा नंं ५ को अहिलेसम्मको मत परिणाममा यस्तो छ

रोमनाथ ओली 1250

गगन पुरी 721

राम थापा 590

ढुण्डिराज भण्डारी 411

यहाँ गगन पुरी दोश्रोमा आएकाछन् भने राम थापा तेश्रो अवस्थामा पुगेकाछन् । ढुण्डिराज भण्डारी निक्कै पछि परेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah