काठमाण्डाै – एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

उज्वेकिस्तानको जेएआर मैदानमा आज शनिवार भएको खेलमा फिलिपिन्सले नेपाललाई दुई–एकले हराएको हो । नेपालले खेलको १० औँ मिनेटमा गोल गरेको भए पनि अग्रता जोगाउन सकेन ।

नेपालकी विमला चौधरीले गोल गरिन् । फिलिपिन्सका लागि कामिली विलसनले दुई गाेल गरिन् । वैकल्पिक खेलाडीका रूपमा ६५ औँ मिनेटमा मैदान प्रवेश गरेकी विलसनले खेलको ९० औँ र इन्जुरी समयमा गोल गरिन् ।

याे जितसँगै फिलिपिन्सले पहिलो खेलमा तीन अङ्क जोडेको छ ।

छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah