पछिल्लो २४ घण्टामा देशभर ७३४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १० हजार १३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah