मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

हरेक कार्यमा उत्साह बढ्नेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । पारिवारिक वातावरण रमणीय हुनेछ । आफन्त सँग समय रमाइलोमा बेतित हुनेछ । आमाको तर्फबाट लाभ हुनेछ । आकस्मिक धन लाभ हुँदा मन प्रसन्न हुनेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

उत्तम भोजन हुनुको साथै भेटको रुपमा धन लाभ हुनेछ । मनमा क्रोध तथा हतास छाउने छ । पारिवारिक तनाब बढ्ने छ । खर्च बढ्न सक्छ । बोलीमा संयमता अपनाउनु होला अन्यथा विवादमा पर्न सकिन्छ । काममा विशेष ध्यान दिनिहोला अन्यथा व्यर्थको परिश्रम गर्न पर्ने हुन सक्छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

परिवारमा सुख र आनन्दको वातावरण रहनेछ। नोकरी-व्यवसायमा लाभको खबर प्राप्त हुनेछ। उच्च अधिकारीहरूले तपाईको कामको प्रशंसा गर्नेछन्। विवाह योग बनेको छ । महिला मित्रहरु बाट विशेष लाभ हुनेछ। सन्तानबाट शुभ समाचार मिल्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

आय वृद्धिको सम्भावना रहेको छ। विवाहित जीवनमा माधुर्यको आनन्द लिनुहुनेछ । पारिवारिक वातावरण रमणीय हुनेछ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्तबाट विशेष सहयोग प्राप्त हुनेछ । व्यापार तथा नोकरीमा पदोन्नती सम्भावना रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

उग्र स्वभावको कारण काममा मान हानिको सम्भावना रहेको छ । काममा सहकर्मीको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यको विशेष ध्यान दिनहोला । साझपख आफन्तबाट आर्थिक सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको आयोजना हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

जीवन साथ सँग विवाद बढ्न सक्छ । साथि भाइसँग यात्रामा जाने योजना बन्नेछ । साथि भई तथा आफन्त सँगको सम्बन्ध सुमधुर हुनेछ । मान सम्मान वृद्धि हुनेछ । प्रतिस्पर्धी परिजित हुनेछन् । व्यवसाय सम्बन्धि चिन्ता बढ्ने सक्छ । आमाको स्वास्थ्य चिन्ता चढ्ने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

दिन प्रेम, रोमान्स, मनोरन्जन र रमाईलोमा बेतित हुनेछ । सार्वजनिक जीवनको महत्व प्राप्त गर्नुहुनेछ। मान र प्रतिष्ठामा बृद्धि हुनेछ। सहकर्मीबाट लाभ हुनेछ । नयाँ वस्त्र धारण गर्न अवसर प्राप्त हुनेछ । वाहन शुख मिल्नेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दिन आनन्द र शुख, शान्तिको साथमा बेतित गर्नु हुनेछ । साझेदार सँग काममा लाभको कुरा हुनेछ । दाम्पत्य सुख र वाहन सुख प्राप्त गर्नु हुनेछ। शारीरिक र मानसिक सुखले काममा उत्साह जगाउनेछ। खर्च बढ्ने सम्भावना रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

घरमा धार्मिक कार्य हुनेछ । कार्य सफलता मिल्नेछ । नयाँ कार्य थालनीको लागि दिन शुभ रहेको छ । शारीरिक तथा मानिसिक स्वास्थ्यमा सुधार हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । मन प्रफुलित रहनेछ । स्त्री र पानि टाढा रहनुहोला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

आफन्त सँग विवाद हुनेछ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । सामाजिक रुपाम मान हानिको सम्भावना रहेको छ । पर्याप्त आराम नमिल्दा शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ । शारीरिक स्फूर्तिको अभाव हुनेछ । साझको समयमा सुभ समाचार मिल्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मानसिक तनाब कम हुनेछ । शारीरिक उत्साहमा वृद्धि हुनेछ । आफन्त तथा दिदि बहिनि सँगको सम्बन्ध सुमधुर हुनेछ । घरमा साथि तथा आफन्तको आगमन हुनेछ । प्रिय व्यक्तिको आगमनले भाग्य वृद्धि हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

खर्चको साथै बोलीमा संयमता अपनाउनु होला । कसैसँग विवाद हुन सक्छ सचेत रहनुहोला । आर्थिक लेन देनमा सचेत रहनु होला । परिवारका सदस्य सँग बिछोड हुन सक्छ । मनमा नकारात्मक विचार आउन सक्छ । खान-पानको कारण स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा सचेत रहनुहोला। बिगुल न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah