काठमाडौं, इण्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले जित निकालेको छ । सोमबार राति भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । हैदराबादको जितमा जेसन रोयले ६० तथा कप्तान केन विलियम्सनले अविजित रहँदै ५१ रनको शानदार इनिङ्स खेले ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक–एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । याशभी जैसवालले ३६ रन जोड्दा महिपाल लोम्रोरले अविजित २९ रन बनाए ।

हैदराबाद १० खेलमा ४ अंक जोड्दै अंक तालिकाको अन्तीममा रहेको छ । साथै १० खेलमा ८ अंक जोडेको राजस्थान तालिकाको छैटौं स्थानमा छ । समान १६ अंक रहेका चेन्नई पहिलो र दिल्ली दोस्रो स्थानमा रहेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah