नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ५८ जना कोरोना संक्रमित थपिए ।
गत २४ घण्टामा ११ हजार ६७२ पीसीआर तथा २ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ११ सय ५८ जना संक्रमित थपिएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २७०, ललितपुरमा ६९ र भक्तपुरमा ४४ संक्रमित थपिएका हुन् ।मंगलबार १३ सय १८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार ४२२ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah