क्रिस्टियानो रोनाल्डोले बुधबार मध्यरात च्याम्पियन्स लिग फुटबलमा नयाँ कीर्तिमान बनाउँदै छन् । नेपाली समयअनुसार मध्यराति म्यानचेस्टर युनाइटेडले भिल्लरियलको सामना गर्दैछ । यो खेल रोनाल्डोको करियरको १ सय ७८ औं च्याम्पियन्स लिग खेल हुनेछ । इकार कासियास र रोनाल्डोको नाममा संयुक्त रुपमा १ सय ७७ खेल खेल्ने कीर्तिमान छ ।

रोनाल्डोले अब सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाममा एकलौटी गराउनेछन् । च्याम्पियन्स लिगमा जार्भी हर्नान्डेजले १ सय ५७ र लियोनल मेस्सीले १ सय ४९ खेल खेलेका छन् ।
प्रतियोगिताका सर्वाधिक गोलकर्ता

च्याम्पियन्स लिगको इतिहासमा रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । उनले १ सय ३५ गोल गरेका छन् । युनाइटेडमा फर्किएयता रोनाल्डोले प्रिमियर लिगमा तीन र च्याम्पियन्स लिगमा एक गोल गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah