प्रकाश योगी /नारीहरुको महान चाड हरितालिका तिज नजिकिंदै गर्दा तीज गीतहरु बजारमा सार्बजनिक हुने क्रम तीब्र रुप मा छन । यसै क्रममा शिब दर्शन डिजिटल प्रालिले पनि सलिना नेपालीको तीज कोसेली “नाचन साइली” बोलको गीतलाई बजारमा ल्याएको छ । मौलिक परम्पराको जगेर्ना गर्ने यस गीतमा राजन कार्की र सलिना नेपालीको सुमधुर स्वर सुन्न सकिन्छ। यस गीतमा राजन कार्कीको लय र घनश्याम रिजालको शब्द समेटिएको छ । यस गीतको म्युजिक भिडियोमा नरेश बिर र सलिना नेपालीको अभिनय रहेको छ ।
शिब दर्शन फिल्म्स प्रालिले निर्माण गरेको भिडियोलाई निर्देशन रबिन थापाले गरेका हुन् । गीतमा छायांकन कारण चैंसिर र सम्पादन प्रविन रेश्मी मगरले गरेका छन् । गीत का बिषय मा बोल्दै गायिका तथा मोडल सलीना भन्छिन : गीत मौलिकता मा बनेको ले बिगत का गीत झै यो गीत लाइ भनी मन पराउने मा आफु बिस्वस्त रहेको बताइन हाम्रो तर्फ बाट सम्पुर्ण युनिट लाइ सफलता को कामना ।
https://www.youtube.com/watch?v=L6JM7eCsqIw&sns=fb



