काठमाडौँ – साफ च्याम्पियनसिप फुटबलमा बिहीबार दुई खेल हुँदैछन्। माल्दिभ्समा भइरहेको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा साँझ पौने ५ बजे भारतले श्रीलंका र दोस्रो खेलमा राती पौने १० बजे माल्दिभ्सले बंगलादेशसँग खेल्ने छ।

प्रतियोगितामा दुई खेल खेलेको नेपाल ६ अंकसहित शीर्षस्थानमा छ। दुई खेलबाट ४ अंक भएको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ। भारतको एक खेलबाट एक अंक छ। एक खेल खेलेको माल्दिभ्स र दुई खेल खेलेको श्रीलंकाले अंक जोड्न सकेका छैनन्।

भारतले पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो भने माल्दिभ्सले नेपालसँग १-० गोलको हार ब्यहोरेको थियो। बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो भने दोस्रो खेलमा भारतलाई बराबरीमा रोकेको थियो।

नेपालले तेस्रो खेलमा आगामी शनिबार भारतसँग खेल्दै छ। लिग चरणको अन्तिम खेलमा अक्टोबर १३ तारिखमा बंगलादेशसँग भिड्ने छ। प्रतियोगितामा ५ टोली सहभागी छन् भने लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah