पी.एन .योगी /आउदै गरेको हरितालिका तिज नजिकिदै गर्दा तिज गित हरुले बजार तताउने क्रम पनि प्रतिस्पर्धा को दौड मा छन। विभिन्न आफ्नै मौलिकता बोकेका गितहरुले कतिपय बिर्सियका कुराहरु लाई पनि ताजा बनाइदिदै छन। महिला हरुको बिशेष पर्व को रुपमा मनाउने चाड हरितालिका तिज मा समय सङ सङै गित हरुपनी उस्तै खाले बजार मा आउने जाने क्रम जारी नै छ । कतिपय गितहरु र भिडियो हरु त परिवार शीत बसेर हेर्न पनि असहज हुने खाले पनि छन। समयको माग अनुसार कथा र बिषय बस्तु मा आधारित गित सङित लेख्नु राम्रो हो तर सभ्य र मन छुने खालको भयो भने आगमी पिडिहरुलाइ पनि मार्गदर्सन हुने थियो । पुरानो भाका लाई समेट्दै एउटा नारिको बेदनालाइ समग्र रुपमा चित्रण गर्दै बैकुण्ठ महत को शब्द सिर्जना मा गायिका “कल्पना कुशुम” ज्यु ले तिजि गीति एल्बम “रानी चरी बगाल” मा आफ्नो सुमधुर आवाज दिनु भयको छ।

पुरानो भाकाको यो गित धेरै बर्ष पहिला हरिदेवी कोइराला ले गाउनु भयको थियो । आफ्नो मौलिकता र सस्कृतिको सभ्य परिभाषा गर्दै अहिले तेहि भाका मा कल्पना कुशुम ले पनि “कहामा जान्छौ रानिचरी बगाल” गित बजार मा ल्यायर श्रोता हरुको मन जित्ने प्रयास गर्नु भयको छ । कल्पना कुशुम को तिज गित एल्बम मा यो तेस्रो प्रयास हो । अहिले जताततै चर्चाको बिशष बनेको यो एल्बम ले कत्तिको बजार लेला त्यो त पछिको समयमै थाहा होला तर गित एकदम राम्रो छ र मन छुने खालको छ एक पटक अवस्य हेर्नू होला । एल्बम रानी चरी बगाल मा अभिनय पबित्रा आचार्य को छ भने दिनेस वान्तवा ले छायान्कन गर्नु भयको थियो ।

श्रीङार – सृजना कार्की को थियो भने ड्रेस CASH बुटिक , कुपन्डोल को रहेको थियो । राम मन्दिर गौशाला मा छायान्कन गरियको यो एल्बम मा बैकुण्ठ महत ले शव्द सिर्जना गर्नु भयको थियो र गायिका कल्पना कुशुम ले आफ्नो अवाज दिनु भयको थियो र यो एल्बम लाई पुस्पान्जली म्युजिक प्रा लि ले बजार मा ल्यायको थियो।

https://youtu.be/brUGu_lGd6A

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah