साफ च्याम्पियनसिप उपविजेता बनेको नेपाली फुटबल टोली नेपाल फर्किएको छ ।

सोमबार नेपाल फर्किएको टोलीको स्वागतका लागि खेलकुदमन्त्री महेश्वर गहतराज नै विमानस्थल पुगेका छन् ।

उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । त्यस्तै, उनले सरकारको तर्फबाट नेपाली खेलकुदलाई सहयोग गर्न कुनै कसर बाँकी नराख्ने पनि बताएका छन् ।

साफ च्याम्पियनसिपमा फाइनलमा भारतसँग नेपाली टोली ३–० ले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah