बलिउड स्टारहरुका लागि पार्टी सामान्य जस्तै हो । पार्टीमा मदिरा पनि कुन ठूलो कुरा भयो र ? हरेकजसो हुने पार्टीमा उनीहरुले मदिरा पिउनु पनि सामान्जय जस्तै भएपनि पिएपछिको उनीहरुको चरित्र भने सँच्चिकै हेर्न लायक देखिदो रहेछ ।

हुन त रक्सी लागेपछि को नै भलाद्मी हुन्छ ? नशामा जो कोहीले पनि आफ्नै संसार देखिरहेकै हुन्छ । यहाँ बलिउड स्टाहरुपनि मदिराको नशापछि आफ्नै संसारमा हराउन पुगेका छन् । उनीहरुको आफ्नै दुनियाँ र रोमान्स छ ।

पर्दामा अनेक भूमिकामा देखिने उनीहरु रक्सीको नशापछि पनि अनेक भूमिकामा नै प्रस्तुत हुँदा रहेछन् । नाउँ चलेका भारतीय कलाकारहरुले रक्सी पिएपछि गर्ने हर्कतबारेमा भारतीय अनलाइनमा आएका केही तस्वीरहरु मध्ये छानेर ५ तस्वीर देखाएका छौं, हेर्नुहोस् ती तस्बिरहरु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah